काठमाडौं। बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको छ। टाइम्स अफ इन्डियाका अनुसार उनको ८९ वर्षको उमेरमा सोमबार मुम्बईस्थित आफ्नै निवासमा निधन भएको हो। सन् १९६० बाट अभिनय यात्रा सुरू गरेका धर्मेन्द्रले ३०० भन्दा बढी फिल्ममा अभिनय गरेका छन्। ‘शोले’ मा बहुचर्चित...
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विधेयक, २०८१ अपुरो रहेकाले त्यसलाई संशोधन गर्नुपर्ने बताउनुभएको छ। उहाँले ५६ वर्षपछि आएको विधेयक समयसापेक्ष नभएको उल्लेख गर्दै आवश्यक संशोधनसहित चलचित्र विधेयकलाई अझ परिष्कृत र विवादरहित बनाउन राष्ट्रियसभाको विधायन समितिसमक्ष आग्रह गर्नुभएको...
काठमाडौं । नेपाल चलचित्र निर्माता संघमा नयाँ नेतृत्वका लागि उम्मेदवारको टुंगो लागेको छ । निर्वाचन समितिले सूची सार्वजनिक गरेको छ । अध्यक्षमा सुनिलकुमार थापा र उदय सुब्बाको प्रतिस्पर्धा हुने भएको छ भने उपाध्यक्षमा दीपेन्द्र के खनाल, रौनकविक्रम कडेँल र ज्योतीराज...
काठमाडौं । नीर शाह स्टारर फिल्म ‘परान’ ले घरेलु बक्सअफिसमा उत्साहजनक कमाइ गरिरहेको छ । प्रदर्शनको पहिलो साताभन्दा दोस्रो सातामा कमाइ आक्रामक देखिन्छ । फिल्मले प्रदर्शनको दोस्रो साता विहिबार राती १२ बजेसम्म सिनेपाः बक्सअफिसमा ७ करोड ४३ लाख रुपैयाँ नेरु...
काठमाडौँ। अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच पाण्डव’ निर्माण हुने भएको छ । सुशील पौडेलको लेखन तथा वसन्त निरौलाको निर्देशनमा तयार हुने उक्त चलचित्रको हालै मुहूर्त गर्दै निर्माण घोषणा गरिएको हो । उहाँले चलचित्रको नाम धार्मिक सुनिए पनि कथा...
गण्डकी। प्रकाशन संस्था फाइनप्रिन्टद्वारा आयोजना गरिएको घुम्ती साहित्य उत्सव ‘फाइनप्रिन्ट फिभर’ बुधबार पोखरामा हुँदैछ। एकदिने कार्यक्रममा लेखक, कलाकार र पाठकबीच प्रत्यक्ष संवादको अवसर हुनेछ। स्थानीय आयोजक ¥यान्डम रिडर्स सोसाइटीका अनुसार महानायक राजेश हमाल, लेखक सुविन भट्टराई र डा नवराज केसी...
काठमाडौं। चलचित्र विकास बोर्डले अनमोल केसी स्टारर ‘जेरी अन टप’को ९ दिनसम्मको ग्रस कमाइ सार्वजनिक गरेको छ । जसअनुसार, ८ कात्तिक शनिबारसम्म फिल्मले सिनेमा बक्सअफिसमा देशब्यापी ६ करोड ५१ लाख रुपैयाँ ग्रस कमाएको छ। सोही अवधिमा फिल्मले १ लाख ९६ हजार...
काठमाडौं। भदौ २३ गतेको जेनजी आन्दोलनको भोलिपल्ट २४ भदौमा संसद् भवनमा आगजनी भइरहेको बेला अमनप्रताप अधिकारीले नेतालाई अश्लील गाली गरेको भिडियो सार्वजनिक भएको छ । अधिकारी आफैंले टिकटकमा राखेको भिडियोमा संसद् भवन जलिरहेको समयमा उनले नेतालाई अश्लील शब्दमा गाली गर्नुभएको...
काठमाडौं। गायक तथा संगीतकार बाबुल (धनबहादुर) गिरीलाई प्रहरीले पक्राउ गरेको छ। आत्महत्या दुरूत्साहन मुद्दामा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिनुभयो। नितुको उपचार क्रममा मृत्यु भएपछि उनको परिवारले स्टुडियो सञ्चालक बाबुल गिरीविरूद्ध जाहेरी दिएको थियो। नितुले गत...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology