शनिबार, चैत्र ८, २०८१
English
Follow us:
मुख्य समाचार

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करण आजदेखि भारतमा सुरु हुँदै छ। उद्घाटन खेलमा साविक विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरु खेल्ने छन् । खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजेदेखि कोलकातास्थित इडेन गार्डेन्समा सुरु हुनेछ। गत सिजनको...

आईपीएल सुरु हुँदै : आरसीबी र कोलकाता भिड्दै

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनियमदर घटेको छ। यी मुद्राको विनियमदर विगत चारदेखि लगातार घट्दै आएको...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ। रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ मा मिनी ट्रकभित्र च्यापिएर एक मजदुरको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । शुक्रबार दिउँसो मार्बल र सिमेन्ट बोकेको मिनीट्रकले च्यापिएर ट्रकमा बसेका डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ का २४ वर्षीय देवचन्द्र सार्कीको मृत्यु भएको...

ट्रकभित्र च्यापिएर एक मजदुरको मृत्यु

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर सावित्रा भण्डारी साम्बालाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २०८१ बाट सम्मान गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले साम्बाको पुरस्कार शुक्रबार प्रदान गरेका हुन्। हाल व्यावसायिक फुटबल खेल्न फ्रान्समा रहेकी साम्बा पुरस्कार लिन भने उपस्थित थिइनन्। प्रधानमन्त्री...

फुटबलर साम्बालाई राष्ट्रिय प्रतिभा पुरस्कार

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा विभाग खारेज गर्ने एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। चुनावमा गरेको प्रतिबद्धताअनुसार उनले बिहीबार यो आदेशमा हस्ताक्षर गरेका हुन्। कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले शिक्षा विभागले अमेरिकालाई कुनै पनि फाइदा गरेको भन्दै जतिसक्दो...

ट्रम्पले शिक्षा विभाग प्रमुख खारेज गर्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज बिहान ११ बजे पाटन उच्च अदालत जाने भएका छन् । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ ३ गते काठमाडौँ जिल्ला अदालतले गरेको आदेशविरुद्ध पुनरावेदन निवेदन दर्ता गर्न लामिछाने आज...

काठमाडौँ जिल्ला अदालतको विरुद्ध उच्च जाँदै रवि

काठमाडौं। चितवनको चितवन ईन्जिनियरिङ कलेजको नवनिर्वाचित स्ववियु अध्यक्ष प्रज्वल अधिकारी माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा प्रवेश गरेका छन्। अखिल क्रान्तिकारी र नेविसंघको समर्थनमा स्ववियु अध्यक्ष उम्मेदवार बनेका अधिकारी क्रान्तिकारीमा प्रवेश गरेका हुन्। उक्त जित आफ्नो नभई सम्पुर्ण चितवन इन्जिनियरिङ क्याम्पस...

स्ववियुमा स्वतन्त्ररूपमा जितेका सभापति क्रान्तिकारीमा

काठमाडौं। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी तथा मधेस प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ। आज दिउँसो कोशी, लुम्बिनी, मधेसलगायत देशका पहाडी...

यी स्थानमा पर्नेछ पानी

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५०,...

कति छ आज तरकारीको मूल्य?

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology