पोखरा । नेपाली सेना पश्चिम पृतना मातहतका सात जिल्लामा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकका लागि लक्षित गरी आयोजना भएको भूतपूर्व सैनिक सम्मेलन सुरु भएको छ । प्रधानसेनापति प्रभुराम शर्माले यहाँस्थित फूलबारी ब्यारेकमा आज उद्घाटन गरिएको सम्मेलनमा मनाङ, कास्की, स्याङ्जा, पर्वत,...
भरतपुर । पछिल्लो समय मेला महोत्सवका लागि प्रतिष्ठित स्थल बन्न सफल चितवनमा ‘प्रथम चितवन फुटवेयर एक्स्पो’ आयोजना भएको छ । चितवन प्रदर्शनी केन्द्रमा फागुन १७ गतेबाट सुरु भएको एक्स्पो एक महिनासम्म चल्नेछ । चितवन उद्योग संघको आयोजनामा स्वदेशी जुत्ता चप्पलका...
पोखरा । पोखरा महानगरपालिका वडा न ६ स्थित फेवा तालको बीचमा अबस्थित ताल बाराही भगवती मन्दिरको पूर्ननिर्माणको लागि प्राण प्रतिष्ठासहित क्षमा पुजा गरिएको छ । सोमबार र मंगलबार गरी दुई दिन लगाएर प्राण प्रतिष्ठा सहित क्षमा पुजा सम्पन्न गरिएको तालबाराही...
दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले स्थानीय तहको समावेशी विकासका लागि बस्तीस्तरबाट योजना छनौटमा जनप्रतिनिधिले भूमिका खेल्नुपर्ने बताएका छन् । समावेशीता सामाजिक विकासको आधार भएको भन्दै उनले योजना तर्जुमा गर्दा सबै समुदायको प्रतिनिधित्व हुनुपर्ने बताएका हुन्...
काठमाडौं । ‘छैठौं प्राङगारिक कृषि मेला – २०७९’ काठमाडौंको भृकुटीमण्डपमा हिजोदेखि सुरु भएको छ । अर्गानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले उक्त महोत्सव सुरु भएको हो । अर्गानिक एशोसियसन नेपालको आयोजनामा भएको उक्त मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड ’...
काठमाडौं । उप-प्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठले त्रीशुली नदि माथी रहेको ‘रिभर फन जिपलाइन’ मा जिपलाइन गरेका छन् । १२ बर्ष देखि रिसोर्ट ब्यवसायमा लोकप्रिय कम्पनी रिभर फन बिच रिसोर्ट प्रालिले पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखा...
दाङ । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। आज दाङको राप्ती गाउँपालिका मौरीघाटमा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले हिजो नियुक्त भएका मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन् । पुनर्गठित मन्त्रिपरिषदमा नेकपा एमालेबाट तीन जना, माओवादी...
काठमाडौं । सरकारले ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ परिमार्जन गर्ने भएको छ । नेपाल चिकित्सक संघसँगको वार्ताका क्रममा सरकारी पक्ष कार्यविधि संशोधन गर्न तयार भएको हो । विशिष्ट व्यक्तिको सवारीका बेला नागरिक हिँड्न समेत नपाउने गरी सुरक्षामा कडाइ गरेको...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गरेकी छन् । नेपालको संविधानको धारा ९५ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेकी हुन् ।भण्डारीले देशको आर्थिक अवस्था जटिल रहेको...
© copyright 2024 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology