जेन–जी आन्दोलनपछि देश एक नयाँ राजनीतिक बिन्दुतर्फ धकेलिँदै छ। सडकमा उम्किएको असन्तोष, पुरानो राजनीतिक संस्कृतिप्रति निरन्तर बढेको अविश्वास र नयाँ पुस्ताको स्पष्ट परिवर्तन–मागले मुलुकलाई नयाँ दिशातर्फ लैजाँदैछ। यता गैरदलीय सरकारले फागुन २१ गतेको निर्वाचन तयारीलाई तीव्र बनाइरहे पनि प्रमुख...
काठमाडौँ। नेपाली कांग्रेसका संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले पार्टीको १५ औँ महाधिवेशन प्रतिनिधि सभा निर्वाचनअघि सम्पन्न गर्नुपर्ने मागसहित केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाउनुभएको छ। शुक्रबार उहाँहरूले पार्टी कार्यालय सानेपा पुगेर फागुन २१ गतेका लागि तय भएको निर्वाचन परिणाममुखी बनाउने उद्देश्यले महाधिवेशन...
दक्षिण कोरिया। दक्षिण कोरियाको बुसानमा रहेको दोङ्ग-ए विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी रोशनबहादुर पाख्रिनको मृत्यु भएको छ। नेपाली विद्यार्थी समाज (सोनसिक) दक्षिण कोरियाका अनुसार पाख्रिनले यही अक्टोवर ३० तारिखमा आत्महत्याको प्रयासपछि गम्भीर घाइते भई उपचारको लागि बुसानको अस्पतालमा भर्ना गरिएको थियो।...
काठमाडौं। अधिवक्ता रमणकुमार कर्णको नेतृत्वमा ‘जनादेश पार्टी नेपाल’ दर्ताको लागि निवेदन दिईएको छ । सर्वोच्च अदालत बार एसोसिएनका सचिवसमेत रहेका कर्णको नेतृत्वमा ७५ सदस्यीय केन्द्रीय समिति सहितको पार्टी आज निर्वाचन आयोगमा दर्ताको लागि निवेदन दिइएको हो । कर्णसहित आज पार्टीमा जोडिएका...
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले दिल्ली विस्फोटप्रति दुःख व्यक्त गर्नुभएको छ । ट्वीटर (एक्स)मार्फत उहाँले विस्फोटप्रति दुःख व्यक्त गर्नुभएको हो । उहाँले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई मेन्सन गरिएको पोस्टमा प्रधानमन्त्री...
झापा । जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न प्रहरी कार्यालयको भवन र सवारी साधन तोडफोड, आगजनी र लुटपाटमा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनका क्रममा गत भदौ २४ गते झापाको अनारमनी, सुरुङ्गा र दमकस्थित इलाका प्रहरी कार्यालयमा आगजनी,...
काठमाडौं । सरकारले मधेश प्रदेशकी प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गरेर सुरेन्द्र लाभ कर्णलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । ...
चितवन । जिल्लामा यस वर्ष धान उत्पादन वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष २१ हजार ४८० ‘मेट्रिकटन’ बढी धान उत्पादन भएको हो । कृषि विकास कार्यालय चितवनका अधिकृत निर्मल पौडेलका अनुसार यस वर्ष २७ हजार ३२४ दशमलव...
काठमाडौँ। नेपालमा विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन तथा प्रतिरोधात्मक पूर्वाधार विकासकामा एसियाली विकास बैंक ९एडिबी० विश्व बैंक समूहअन्तर्गतको अन्तरराष्ट्रिय विकास सङ्घ र स्वीस विकास सहयोग (एसडीसी) ले सहयोग गर्ने भएका छन् । तीन दातृ निकायले आगामी तीन वर्षसम्म प्रदान...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology