प्रदेश
अपराध रहित समाज निर्माणमा नागरिकको सहकार्य आवश्यक: महानिरीक्षक कार्की
काठमाडौं। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समाजमा शान्ति सुरक्षा अमन चयन कायम राख्न एवम् अपराध रहित समाज निर्माणमा प्रहरीको...
निर्वाचनमा ७ हजार ५०० सुरक्षाकर्मी परिचालन गरिने
काठमाडौं। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा ७ हजार ५०० सुरक्षाकर्मी परिचालन गरिने भएको छ। निर्वाचनमा सुरक्षाको...
मधेश प्रदेशसभा सदस्य रहबर अन्सारीद्वारा नेकपा परित्याग
काठमाडौँ। मधेश प्रदेशका प्रदेशसभा सदस्य रहबर अन्सारीले नेपाली कम्युनिस्ट पार्टी छोड्नुभएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राजीनामा...
सुनसरी पुग्यो शसस्त्र प्रहरीको झण्डा मार्चपास
काठमाडौं। सशस्त्र प्रहरी बल नेपालको झण्डा मार्चपास सुनसरी पुगेको छ । सशस्त्र प्रहरी बल नेपालको पूर्वी टोलीले झापाको काँकडभिट्टाबाट...
बुद्ध एयरको जहाज दुर्घटनापछि रनवे घटाएर भद्रपुर विमानस्थल सञ्चालन
काठमाडौं। भद्रपुर विमानस्थलमा शुक्रवार राती बुद्ध एयरको जहाज दुर्घटना भएपछि रनवे घटाएर विमानस्थल सञ्चालनमा ल्याइएको छ । विमानस्थल प्रमुख...
प्रहरीका लुटिएका हतियार अपराधिका हातमा रहुन्जेल भयरहित चुनाव हुँदैन : पृथ्वीसुब्बा गुरुङ
काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले अहिले पनि प्रहरीका लुटिएका हतियार अपराधिका हातमा रहेका बताउनुभएको छ । मंगलबार नवलपुरमा...
खाना र नानाकै भरमा घरेलु बालश्रमिकको कहर
भक्तपुर। मध्य पुसको चिसो बिहानमा १४ वर्षीया शर्मिला मुसरी सूर्यविनायक नगरपालिका बालकोटस्थित एक घरमा ग्रेनाइटमा पोछा लगाउँदै छिन् ।...
कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावित, स्थानीय सरकारले चासो नदिएको गुनासो
जनकपुर। मधेस प्रदेशको राजधानी जनकपुरमा पछिल्ला दिनहरूमा घना कुहिरो र हुस्सुले जनजीवन प्रभावित बन्दै गएको छ । तराई क्षेत्रमा...
मधेसका मुख्यमन्त्री यादवले विश्वासको मत नलिइ दिए राजिनामा
काठमाडौं। मधेसका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिन नपाउँदै राजिनामा दिनुभएको छ । विश्वासको मत लिनका लागि बोलाइएको बैठकमा...
चिसो पहाडबाट झरेर तराईमा जडीबुटी व्यावसाय
धरान। सङ्खुवासभामा जन्मेर हिमाली भेगको चिसो हावापानी र भिरालो डाँडाकाँडामा हुर्किनुभएकी आचुङ्मा भोटे विगत १६ वर्षदेखि तराई झरेर जडीबुटी...
जलजलामा ताल बनाउन सम्भाव्यता अध्ययन
म्याग्दी। पर्वत, म्याग्दी र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम् धार्मिक पर्यटकीयस्थल कालाञ्जर हम्पालको जलजला क्षेत्रमा ताल निर्माण गर्न...
पाटन दरबार क्षेत्रमा आगलागी आपत्कालिन सूचना प्रणाली जडान
काठमाडौं। ललितपुरको पाटन दरबार क्षेत्रमा आगलागी आपत्कालिन सूचना प्रणाली स्थापना गरिएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले मंगलवार...
मधेस प्रदेश प्रमुख सुवेदी पदमुक्त
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई हटाइनुभएको छ। राष्ट्रपति पौडेलले मंगलबार भण्डारीलाई प्रदेश प्रमुखको पदबाट...
गोरखाको चुननुब्रीमा महिला माथि आर्थिक शोषण, प्रशासनमा उजुरी गरेको भन्दै आक्रमण
गोरखा। गाउँबासीले कानुन विपरित जरिबाना गरेकी गोरखा चुमनुब्री गाउँपालिकाकी एक महिलामाथि खुर्पा प्रहार भएको छ। चुमनुब्री गाउँपालिका-२ ल्हो की...
थापाथलीस्थित ट्राफिक प्रहरी प्रभाग तत्काल नभत्काइने
काठमाडौं। काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभाग तत्काल नभत्काउने भएको छ । सम्पदा क्षेत्र खालि...
मधेसका निजी अस्पतालका स्वास्थ्यकर्मीहरू आन्दोलनमा
मधेसका निजी अस्पतालका स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन् । निजी स्वास्थ्य संस्थाहरूमा भइरहेका श्रमशोषण र दमन अन्त्यको माग गर्दै स्वास्थ्यकर्मीहरु...
महानगरको दमकल ढिलाइ बारे कार्यपालिकामा उठ्यो प्रश्न
काठमाडौं। जेनजी आन्दोलनका क्रममा आगजनी भएको स्थानमा समयमै नपुगेको विषयमा वडाध्यक्षहरूले प्रश्न उठाएका छन्। काठमाडौं महानगरपालिकाको ४३औँ नगर कार्यपालिका...
