काठमाण्डौं। ३१ सदस्यीय राष्ट्रिय महिला टोलीको घोषणा गरिएको छ। शुक्रबार मुख्य प्रशिक्षक राजेन्द्र तामाङले थाइल्यान्डसँग मैत्रीपूर्ण खेलका निम्ति ३१ सदस्य रहेको टोली घोषणा गरेका हुन्। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार टोलीमा गोलकिपरमा एन्जिला टुम्बापो सुब्बा, अन्जना राना मगर, उषा...
काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्ड शृंखलाको तयारीमा बेलायत पुगेको नेपाली टोलीले पहिलो अभ्यास खेलमा जित हासिल गरेको छ। न्यू पोर्ट क्रिकेट क्लबविरुद्ध नेपालले ३ विकेटको जित दर्ता गरेको हो। नेपालले २ सय १३ रनको लक्ष्य ७ विकेटको...
काठमाडौंं। आईसीसी महिला टी २० विश्वकप एसिया छनोटमा समूह चरणको अन्तिम खेलमा आज बहराइन र हङकङ खेल्दैछन् । बैंककमा रहेको एआईटी मैदानमा हुने खेल दिउँसो सवा १२ बजे शुरू हुनेछ । यो खेलले नेपाल ‘सुपर थ्री’ मा पुग्नेरनपुग्ने टुङ्गो लाग्नेछ...
काठमाडौं। बार्सिलोनाले स्पेनिस लालिगाको उपाधि जितेको छ। बिहीबार राति भएको खेलमा स्प्यानोललाई २–० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले २८ औँ ला लिगाको उपाधि पक्का गरेको हो। बार्सिलोनाले आइतबार भिल्ला रियलविरुद्धको खेलपछि औपचारिक रुपमा उपाधि उचाल्नेछ। जारी सिजन बार्सिलोनाले कोपा डेल...
काठमाडौं। आईसीसी महिला टी २० विश्वकप एसिया छनोटको महत्वपूर्ण खेलमा नेपालले बहराइनमाथि डिएसएल मेथडमा ६ विकेटको जित निकालेको छ। बिहीबार थाइल्यान्डमा भएको समूह ‘सी’ को आफ्नो अन्तिम खेलमा नेपालले बहराइनलाई पराजित गरेसँगै समूहको शीर्ष स्थानमा रहेर सुपर ३ मा पुग्ने...
काठमाडौँ। आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपाल र बहराइनको खेल आज हुँदैछ। थाइल्यान्डको तर्डथाई क्रिकेट ग्राउन्डमा हुने खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ। यसअघि नेपालले बहराइनलाई ९ विकेटले हराएको थियो। यस्तै नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द...
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ क्यान अन्तर्गतको केन्द्रीय सम्झौतामा नबस्ने घोषणा गरेका छन्। उनले नेपाली टोली आइसिसी विश्वकप लिग(२ का लागि युके जानुअघि सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफू क्यानको केन्द्रीय सम्झौतामा नरहने बताएका...
काठमाडौं। आइेईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग ७ विकेटले पराजित भएको छ। नेपालले दिएको ३० रनको लक्ष्य हङकङले निर्धारित ४.३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। गएरातिको वर्षाका कारण मैदान भिजेपछि ढिला सुरु भएको खेल ५ ओभरमा छोट्याएर खेलाइएको...
काठमाडौँ। आईसीसी महिला टी २० विश्वकप एसिया छनोटमा नेपालले मंगलबार तेस्रो खेल खेल्दैछ। जसअनुसार तेस्रो खेलमा नेपालले मंगलबार हङकङ-चीनसँग खेल्नेछ। हङकङसँग भने यो दोस्रो खेल हो । थाइल्यान्डमा जारी क्वालिफायर खेलको पहिलो दिन खेल मैदानको भिजेका कारण टस नहुँदै खेल रद्द...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology