माओवादीका दुई पक्षबीच झडप, प्रहरीद्वारा अश्रु ग्याँस प्रहार

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट टिकट पाउने र नपाउने पक्षबीच झडप भएको छ ।
सिन्धुपाल्चोकको चौतारा नगरपालिकामा उम्मेदवारी दर्ता गर्न जाने पक्ष र अर्को पक्षबीच घम्साघम्सी हुँदा झडप भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल जानकारी दिए ।

स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई परिचालन गरिएको जनाकारी प्राप्त भएको छ ।

You might also like
Comments
Loading...