माछापुच्छ्रे बैंकको ग्राहक सेवा केन्द्रले २४ सै घण्टा सेवा प्रदान गर्ने

काठमाडौं ।माछापुच्छ्रे र्बैंकले नयाँ वर्ष २०७९ को अवसर परि आफ्नो ग्राहक सेवा केन्द्रलाई दिनको २४ सै घण्टा र हप्ताको सातै दिन सञ्चालनमा ल्याउने गरि सुरुवात गरेको छ ।

बैंकिङ क्षेत्रमानयाँनयाँ स्मार्ट सुविधाहरु सहितविभिन्न ट्रेण्ड सेट गर्दै आएको र्बैंकलेग्राहकवर्गलाई मध्यनजर गर्दै बैंकले यसअघि सिमित अवधिका लागि संचालन गरिरहेकोे सेवा हरेक दिन २४ सै घण्टा संचालन गर्ने व्यवस्था मिलाएको हो । ग्राहक सेवा केन्द्रले ग्राहकवर्गलाई परेको समस्याको समाधान बैंकको औपचारिक सामाजिक सञ्जालतथा टेलिफोन मार्फत सुविधादिर्दै आई रहेको छ ।

बैंकको गुणस्तरिय सेवाविस्तारका साथै देश तथा बिदेशमा रहेकाग्राहकहरुलाई बैंक संग सम्बन्धित सूचनाआदान–प्रदानगर्नकालागिग्राहक सेवा केन्द्रले मुख्यभुमिका खेल्नेछ । ग्राहकले ०१-५९७०५५५ नम्बरमाफोन गरि आफुलाई आवश्यक परेको जानकारी तत्कालप्राप्तगर्न सक्नेछ्न । जसबाट ग्राहकहरुले बैंक संग सम्बन्धितविभिन्न सेवा, सुविधा, सुचना, गुनासो तथाअन्यकुराहरुको जानकारीका लागि बैंकसम्मपुग्न सहजहुनेछ ।

स्थापनाकालदेखि नै नयाँनयाँप्रविधिमाआधारित सेवा सुविधाग्राहकमाझल्याउन कटिवद्ध रहेको  बैंकले मोवाईल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, अनलाईन मार्फत खाताएंव मुद्धती खाताखोल्ने, क्यू.आर.कोड लगायतकाथुप्रै अत्याधुनिकप्रविधिहरु आफ्ना ग्राहक माभ mल्याइसकेको छ ।

बैंकले हाल देशका ७ वटै प्रदेशमा १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६५शाखारहित बैंकिङ सेवा, २०३ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

 

You might also like
Comments
Loading...