मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौं । सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको मन्त्रिपरिषद्को बैठक बैठक सवा ४ बजेबाट सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुरु भएको हो ।

आजको बैठकमा नियमित निर्णयसँगै केही सचिवहरूको सरुवा हुन सक्ने स्रोतले बताएकाे छ ।

You might also like
Comments
Loading...