
काठमाडाैं । नेपाल विद्यार्थी संघका देउवा -शेखर दुई समूहबीच ढुंगा हानाहान भएको छ ।नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ सोमबार दिउँसो ढुङ्गा हानाहान भएको हो
नेपाल कमर्स क्याम्पस (एनसीसी)मा कांग्रेसका दुई समूह (देउवा -शेखर) समूहबीच ढुङ्गा हानाहान भएको हो ।
एनसीसी क्याम्पसमा संस्थापन इतरको स्ववियू निर्वाचनको तयारीका लागि भेला राखिएको भेला देउवा समूहले भाँड्न खोजेकाे भन्दै शेखर कोइराला समूह र देउवा समूहले ढुङ्गा हानाहान गरेका हुन्।