मन्त्रिपरिषद्को बैठक सिंहदरवारमा जारी

काठमाडौं ।  सोमबार मन्त्रिपरिषद्को बैठक सिंहदरवारमा जारी रहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा सोमबारै प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएको थियो ।

उक्त छलफल सकिए लगतै मन्त्रीपरिषद्को बैठक सूरु भएको हो । प्रधानमन्त्री प्रचण्डको आह्वानमा शीर्ष तीनबीच भएको भेटमा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

You might also like
Comments
Loading...