निर्वाचन आयोगले एउटै दलबाट दुई जनाको उम्मेदवारी परेकाे विवाद समधान

काठमाडौं । एउटै दलबाट दुईजनाको मनोनयन परेका करिब २० वटा उम्मेद्वारीको विवाद निर्वाचन आयोगले समाधान गरेकाे छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले तराई र कर्णाली प्रदेशमा यस्तो समस्या देखिएको र अहिले समाधान भइसकेकोजनाएको छ ।

आयोगको निर्देशनमा देशभरका निर्वाचन अधिकृतहरुले सम्बन्धित दलको आधिकारिक व्यक्तिमाथि सोधपुछ गरेर पत्रमार्फत आधिकारिक उम्मेद्वार खुलाउन लगाई विवाद समाधान गरेका छ ।

You might also like
Comments
Loading...