८७ जना यात्रुसहित धनगढी उडेको श्री एयरलाइन्सको जहाज काठमाडौं फर्काएर सुरक्षित अवतरण

काठमाडौं । काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाज फर्काएर आकस्मिक अवतरण भएको छ । ककाठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सका एक जहाजको इन्जिन फेल भएकाले काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको होे ।

८७ जना यात्रुसहित धनगढीका लागि उडेको २२३ उडान नम्बरको जहाज अहिले काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।

जहाजको सुरक्षित अवतरण भएको र अब प्राविधिक जाँच गरिने स्रोतको भनाइ छ ।

You might also like
Comments
Loading...