काठमाडौं। अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताका क्रममा दर्शकका लागि तोकिएको टिकट शुल्कमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिन माग गरेको छ। अखिल (क्रान्तिकारी) का उपमहासचिव तथा उपत्यका विशेष प्रदेश समिति इन्चार्ज निरोज श्रेष्ठको...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले शुल्क बढाएको बिरोधमा १९ दिनदेखि धर्नामा बसिरहेका अखिल (क्रान्तिकारी)का विद्यार्थी र प्रहरीविच भएको झडपछि पक्राउ परेका संगठनका उपाध्यक्षसहित १३ जना विद्यार्थी नेता २० घण्टापछि रिहा भएका छन्। सोमबार अपरान्ह साढे ४ बजेतिर त्रिवी रेक्टरको कार्यालयमा प्रवेश...
काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आमन्त्रण गरेर शैक्षिक संवाद गर्ने भएको छ । अखिल (क्रान्तिकारी) ले बिहीबार अध्यक्ष प्रचण्डसँग शैक्षिक संवाद गर्न लागेको हो । विद्यार्थी संगठनका...
काठमाडौँ। अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन् । बुधबार सम्पन्न मतगणनामा सापकोटा ७१ मतको अग्रतासहित विजयी हुन् । सापकोटाले ६८६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी हेमन्त राईले ६१५ मत पाए । सापकोटा र राईबिचको मतान्तर ७१...
काठमाडौं। अखिल क्रान्तिकारीको अध्यक्षका उम्मेदवारले रातो मसी भएको कलमले रेज लगाइएको मतपत्रलाई मात्रै मान्यता दिनुपर्नै माग गरेका छन्। अध्यक्षका चार उम्मेदवारमध्य हेमन्त राई, उपदेश यादव र सुदिन पौडेलले मंगलबार अनेरास्ववियू क्रान्तिकारीका निर्वाचन अधिकृतलाई पत्र लैख्दै अन्य मसी प्रयोग भएको मतपत्रलाई...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology