काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत (सातौं तह) टंक बहादुर कार्कीविरुद्ध घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार कार्कीले डुङ्गेश्वर गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण कार्य सम्पन्न भएपछि अन्तिम...
काठमाडौँ। भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित सात जनाविरुद्ध ८१ लाख ५३ हजार ६५० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार घर्तीसहित उक्त नगरपालिकामा ईन्जिनियर पदमा कार्यरत मोहन मल्ल,...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology