काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा। बाबुराम भट्टराईको निजी सचिवालयमा बुटवलका अमित खनाल नियुक्त भएका छन्। युवा इन्जिनियर भट्टराईको सचिवालयमा प्रेस तथा आईटी विभाग हेर्नेगरी नियुक्त भएका हुन् । खनाल मेकाट्रोनिक्स इन्जिनियर हुन्। इन्जिनियर खनाललाई आफ्नो सचिवालयमा...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology