काठमाडौँ। पोखरामा आज (शनिबार) भएको बेलुन जलेर पड्किँदा घाइते अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यको उपचार काठमाडौँको कीर्तिपुर अस्पतालमा चलिरहेको छ। बेलुनमा आगो सल्केपछि विष्फोट हुँदा घाइते भएका उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याएर उपचार गरिँदैछ। अस्पतालका अनुसार अहिले उनीहरूको...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology