काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको रोमाञ्चक खेलमा दिल्ली क्यापिटल्सले सुपर ओभरमा जित निकाल्दै राजस्थान रोयल्सलाई पराजित गरेको छ। यो जितसँगै दिल्ली तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। अरुण जेट्ली रङ्गशालामा बुधबार राति भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको...
काठमाडौँ। लखनउ सुपर जायन्टमाथि रोमाञ्चक जित निकाल्दै दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी सुरुवात गरेको छ। विशाखापटनमा भएको खेलमा दिल्लीले लखनउमाथि १ विकेटको रोमाञ्चक जित हात पारेको हो। लखनउले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले...
मुम्बइ इण्डियन्सलाई पराजित गर्दै चेन्नइ सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी सुरुवात गरेको छ। आइतबार राति भएको खेलमा चेन्नइले मुम्बईलाई ४ विकेटले पराजित गर्दै आइपीएलमा सुखद् सुरुवात गरेको हो। मुम्बइले दिएको १ सय ५६ रनको लक्ष्य चेन्नईले ५...
काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले कोलकाता नाइट राइडर्स (केकेआर) लाई हराएको छ। शनिबार कोलकाताको इडन गार्डेन मैदानमा भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको हो। टस जितेर...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology