काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटअन्तर्गत दक्षिण अफ्रिका र अष्ट्रेलियाबीचको खेल रद्द गरिएको छ । यो खेल पाकिस्तानको रावलपिण्डीमा मङ्गलबार खेलिने तय भएको थियो, तर वर्षाका कारण हुन सकेन । नेपाली समयअनुसार यो खेल दिउँसो २:४५ बजे सुरु हुने भनिएको...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology