काठमाडौं। आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटमा नेपाल आफ्नो तेस्रो खेलमा अष्ट्रेलियासँग ८३ रनले पराजित भएको छ। मलेसियाको बांगीमा बुधबार अष्ट्रेलियाले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको नेपाल जम्मा ५६ रनमै समेटियो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology