काठमाडौँ। जनता समाजवादी पार्टीको केन्द्रीय समिति बैठक संघीय परिषद् भेला गर्ने निर्णय गर्दै सकिएको छ। शनिवारबाट वीरगन्जमा बसेको बैठकले परिषद् भेला गर्नेसहित महत्त्वपूर्ण चार वटा निर्णय गरेको महासचिव मोहम्मद इस्तियाकर राईले जानकारी दिए। परिषद् बैठक अघि सातै प्रदेशहरूको गठन पुनर्गठन...
सिरहा। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तत्कालै समाजवादी मोर्चासँग सहकार्यको सम्भवना नरहेको स्पष्ट पारेका छन्। बलिदान दिवसका अवसरमा आज लहानमा सहिदको प्रतिमामा माल्यार्पणपछि सञ्चारकर्मीसँग कुराकानीमा अध्यक्ष यादवले प्रतिपक्षी दलहरुले समाजवादी मोर्चा सक्रिय बनाउन लागे पनि आफू तत्काल सहभागी हुने...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology