काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) को आज (शुक्रबार) दोस्रो दिन नेपाली विषयको परीक्षा हुँदैछ। बिहीबारबाट सुरु भएको एसईई परीक्षामा पहिलो दिन अंग्रेजी विषयको परीक्षा भयो। देशभरका दुई हजार ७९ केन्द्रहरूमार्फत पाँच लाख १४ हजार विद्यार्थीले परीक्षा दिन थालेका हुन् ।...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology