काठमाडौँ। नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको पदाधिकारी चयनका लागि आज मतदान हुँदैछ। क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तर्गत अध्यक्षसहितका पदाधिकारी र केन्द्रीय सदस्य चयनको लागि आज (शनिबार) निर्वाचन हुन लागेको हो। बिहान ८ देखि बेलुका ६ बजेसम्म सात भौगोलिकसहित...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology