काठमाडौं। काठमाडौंको न्यूनतम तापक्रम तीन दिनदेखि लगातार घटिरहेको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानको समयमा काठमाडौंको न्यूनतम तापक्रम तीन दिन देखि लगातार घटिरहेको छ। बुधबार ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ८.६ डिग्री मापन भएको थियो। त्यसयता बिहानीपखको तापक्रम घटिरहेको...
काठमाडौं। काठमाडौं महानगरपालिका ३० कमलपोखरीस्थित शान्दार मस्म रहेको भवनमा आगलागी हुँदा ११ जना घाइते भएका छन्। बिहीबार बिहान ८:५० बजे आगलागी हुँदा ११ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंको प्रवक्ता एसपी अपिलराज बोहरलाले जानकारी दिए। उनका अनुसार बिहान कामदारहरूले...
काठमाडौं । देशभरको मौसम आज सामान्यतया सफा रहनेछ । हिमाली क्षेत्रका एकदुई स्थानमा हिमपातको सम्भावना रहेको छ । बाँकी भूभागमा मौसम सफा हुनेछ । बिहान तराईका अधिकांश स्थानमा कुहिरो र हुस्सु लागेको छ। पहाडी क्षेत्रमा मौसम सफा रहेको छ...
काठमाडौं। देशका केही स्थानको न्यूनतम तापक्रम बिहीबारको तुलनामा शुक्रबार घटेको छ । केही स्थानको तापक्रम बढेको छ । शुक्रबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.९ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोही समयमा बिहीबार...
काठमाडौँ। आज (सोमबार) काठमाडौँको तापक्रम केही बढेको देखिएको छ। यसले गर्दा दिनदैनिकीमा केही सहज बनेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ६ बजेको मापन अनुसार काठमाडौंको न्यूनतम तापक्रम ८.१ डिग्री सेल्सियस छ। आइतबार जस्तै काठमाडौं आज बिहान पनि बादलले...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology