भारतको कुम्भमेलाबाट घर फर्किएका सवारीसाधन दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने छ घाइते भएका छन्। उत्तर प्रदेशका गोरखपुर लिङ्क रोडमा गए राति भएको दुर्घटनामा कञ्चनरूप नगरपालिका– ७ का ६५ वर्षीय परशुराम चौधरी, ६४ वर्षीया लिलावती चौधरी, वडा नम्बर– ५...
भारतीय राज्य उत्तर प्रदेशको प्रयागराजमा जारी कुम्भ मेलाको सेक्टर १८ र १९ बीच एक ठाउँमा शनिबार आगलागी भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ। प्रयागराजका एडीजी भानु भास्करले भने, ’सेक्टर १८-१९ को बीचमा एउटा धाम...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology