काठमाडौँ। निर्देशक दीपेन्द्र गौचनले चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ निर्देशन गरेका छन् । वृत्तचित्र ‘उजेली’, ‘हाम्रो मुमिन’ लगायत निर्देशन गरेर परिचित भएका निर्देशक गौचनले नेपाली चलचित्रमा कमै देखिने मधेशको कथालाई विषय बनाएको बताए । निर्देशक गौचनले सामाजिक सञ्जालबाट भेटिएका दुई...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology