काठमाडौं। केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण फागुन ११ गतेदेखि काठमाडौंमा हुने भएको छ । राष्ट्रिय युवा संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको केपी ओली कप फागुन ११ देखि १९ गतेसम्म काठमाडौंमा हुने जानकारी दिएको हो...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology