काठमाडौँ। तेस्रो संस्करणको केपी ओली कप फुटबल च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेल एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेबाट उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपीएफ एफसी हुने छ। प्रतियोगितामा दुई विदेशीसहित टोलीले सहभागिता रहनेछ। प्रतियोगितामा पछिल्लो दुई संस्करणको च्याम्पियन...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology