काठमाडौँ। पहिचानवादीहरूलाई वार्तामा आउन कोशी प्रदेश सरकारले आह्वान गरेको छ। कोशी प्रदेश सरकारले गठन गरेको वार्ता समितिको मंगलबार बसेको बैठकले प्रदेशमा असन्तुष्ट रहेका पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको हो । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार बनाउने विषयलाई लिएर पहिचानवादीहरू आन्दोलनमा...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology