काठमाडौँ। चलचित्र विकास बोर्डले चलचित्र सदस्यमा नायिकाहरूलाई मनोनीत गरेको छ। बोर्डले महिला चलचित्रकर्मी सशक्तीकरण समितिमा अभिनेत्री केकी अधिकारीलाई राखिएको छ। त्यसै समितिमा अभिनेत्री स्वस्तिमा खड्का सदस्यको रुपमा रहेकी छिन्। हालै मात्रै बोर्डले ९ वटा समिति गठन गरेको छ। बोर्डका सदस्यसँगै...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology