काठमाडौँ। हिमाल हिमाल फोटो खिच्न पुग्ने चुङ्बा शेर्पाको निधन भएको छ। फोटोका सौखिन चुङ्बा लामो यात्रा गरेर हिमालको फोटो खिचेर विश्वभर चर्चित थिए। उनको ६४ वर्षको उमेरमा आइतबार राति १२:१५ बजेको समयमा ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो। सोलुखुम्बुको...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology