काठमाडौं । फिल्म ‘डोरी’चैत १५ मा हलमा आउने भएको छ। पटकथा लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । फिल्ममा अनुभवी र नवप्रवेशी कलाकारको संयोजन छ । जसमा प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, राज पौडेल,...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology