काठमाडौँ – उपत्यकालगायत देशका धेरै स्थानमा पछिल्लो केही दिनदेखि तापक्रम बढ्न थालेको छ। माघ लागेदेखि नै तापक्रम बढ्न थालेको र पछिल्लो केही दिनयता भने बढी नै तातो महसुस हुन थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अधिकतम तापक्रम...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology