काठमाडौं। केबुलकार निर्माणको विरोध गर्दै भइरहेको बन्दका कारण पूर्वी जिल्लाको जनजीवन प्रभावित भएको छ। मुकुम्लुङ अन्तरदलीय राजनीतिक पार्टीले माघ २०/२१ गते अरुणपूर्व नौ जिल्ला ९ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा)बन्दको आह्वान गरेको छ। बन्दका कारण कोशी...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology