काठमाडौँ। थाहा फिल्म फेस्टिभलको दोस्रो संस्करण सुरु भएको छ। मकवानपुरस्थित थाहा नगरपालिकाको बज्रबाराहीमा रहेको सुमार्गी भवनमा पूर्वगृह राज्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले उद्घाटन गरे। उद्घाटनमा बानियाँले डकुमेन्ट्री ञयो जिन्दगी खै के जिन्दगीझ प्ले गर्दै फेस्टिभल शुभारम्भ...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology