काठमाडौँ। नवलरासीमा प्रहरीले लागुऔषध कारोबारीलाई समात्न गोली चलाएको छ। बिहीबार बेलुकी ८ बजे नवलपरासीको रामग्राम नगरपालिका-१२ पचगाँवामा प्रहरीले चार राउन्ड गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सोही स्थानका ५२ वर्षीय राजेश लोनिया रहेको नवलपरासी जिल्ला प्रहरी कार्यालयका...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology