शुक्रबार, कार्तिक २८, २०८२
English
Follow us:
नेकपा माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रलाई निष्क्रिय नगर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ । सन्दीप पुनले शुक्रबार निर्वाचन आयोगमा यस्तो निवेदन दिनुभएको हो। तर, कुन कानुनका आधारमा यस्तो निवेदन दिइएको हो र यसको प्रक्रिया के हुन्छ ? भन्नेबारे केही...

माओवादी केन्द्र निष्क्रिय नबनाउन भन्दै निर्वाचन आयोगमा निवेदन

काठमाडौं। नेकपा माओवादी केन्द्रसहित ९ वटा पार्टीहरुबीच आज एकता घोषणा हुँदैछ । माओवादीका प्रवक्ता अग्नि सापकोटाका अनुसार बिहान ११ बजे काठमाडौंको भृकुटीमण्डपमा एकता घोषणा कार्यक्रम रहेको जानकारी दिनुभयो। माओवादी केन्द्र, एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु...

माओवादीसहित ९ पार्टीहरुबीच एकता आज

काठमाडौँ। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायतका दलहरूबीच कात्तिक २० गते एकता हुने भएको छ। आइतबार पेरिसडाँडामा बसेको माओवादी केन्द्रको सचिवालय बैठकले उक्त निर्णय गरेको हो। पार्टीका प्रवक्ता अग्नीप्रसाद सापकोटाका अनुसार कात्तिक १८ गते बस्ने केन्द्रीय समिति बैठकमा संगठनात्मक...

माओवादी-एकीकृत समाजवादीको एकता २० गते

काठमाडौँ। नेकपा माओवादी केन्द्रले यही कात्तिक २० गते नेकपा एकीकृत समाजवादीसहितको बैठक बोलाएको छ । आईतवार पेरिसडाँडामा बसेको पार्टी सचिवालय बैठकले सो पार्टीसँग एकतागरी संयुक्त बैठक बस्ने निर्णय गरेको हो । त्यसैगरी बैठकले १८ गते ९मंगलवार० भने पार्टी केन्द्रिय...

नेकपा एससहितको संयुक्त बैठक कात्तिक २० बस्ने माओवादी केन्द्रको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक आज पनि बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ८ बजे बैठक सुरु हुने नेता हरिबोल गजुरेलले जानकारी दिनुभयो। यसअघि हिजो बसेको बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा...

एकताको निर्णय लिन आज पनि बस्दैछ माओवादीको सचिवालय बैठक

काठमाडौँ। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक फेरि स्थगित भएको छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको सचिव गंगानारायण श्रेष्ठले जानकारी दिए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्थताका कारण बैठक स्थगित गरिएको जानकारी आएको...

स्थगित भयो माओवादीको पदाधिकारी बैठक

काठमाडौँ। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा शनिबार नेताहरूले बोल्ने क्रम शुरु हुने भएको छ। बिहान ११ बजे सुरु हुने बैठकमा शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रस्तावमा धारणा राख्ने उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। हरेक सदस्यलाई...

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौँ। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ। शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा उपमहासचिव जनार्दन शर्माले उठाएकासहित ७ एजेन्डामाथि छलफल हुने सचिव देवेन्द्र पाैडेलले जानकारी दिए। आजदेखि चार दिनसम्म चल्ने बैठकमा अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिबारे ‘ब्रिफिङ’...

माओवादीको स्थायी समिति आजदेखि, जनार्दनका एजेन्डामा छलफल हुने

काठमाडौँ। संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक बसिरहेको छ। नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बैठक बसेको हो। बैठकमा चैत १५ गते सङ्घीय राजधानी काठमाडौँमा गर्न लागिएको आन्दोलनको विषयमा छलफल भइरहेको बताइएको छ । साथै सरकारले नेपाल विद्युत् प्राधिकरणका...

छलफलमा प्रतिपक्षी

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology