काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’बाट फुटेको नेकपा बहुमतले धर्मेन्द्र बास्तोला (कञ्चन)लाई महासचिव बनाएको छ। बास्तोलाको नेतृत्वमा ९९ सदस्यीय कार्यसमिति चयन गरेको हो। विप्लव चुनावमा जाने भएसँगै धर्मेन्द्र समूह छुटेको थियो। सोही समूहले वहुमत नामक पार्टी गठन गरेको थियो। ...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology