काठमाडौं। त्रिकोणात्मक महिला टी २० अन्तराष्ट्रिय श्रृङ्खलामा नेपालले आइतबार आफ्नो तेस्रो खेलमा नेदरल्यान्ड्ससँग खेल्दैछ। खेल दिउँसो सवा १२ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ । घरेलु टोली यसअघि नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ। शनिबारको खेलमा नेपाल थाइल्यान्डसँग ४ विकेटले पराजित...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology