काठमाडौँ। आर्थिक उन्नतिको लक्ष्यसहित डा गोपिलाल न्यौपानेको सभापतित्वमा नेपाल लिबरल पार्टी गठन गरिएको घोषणा भएको छ। सभा–सभापतिले पार्टीको मुख्य उद्देश्य आर्थिक सुधार, व्यक्तिगत स्वतन्त्रता, गरिबी तथा बेरोजगारी न्यूनीकरण, न्यायको प्रत्याभूति, सुशासन र आर्थिक समृद्धि रहेको बताएका छन्। पार्टीका महासचिव डा...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology