सोमवार, मंसिर १, २०८२
English
Follow us:
नेप्से

काठमाडौं। सेयरबजारमा आज साढे ३ अर्बको मात्रै कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार ७९ लाख ४७ हजार कित्ता सेयर बिक्रीपछि ३ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको हो। आज साहस ऊर्जा लिमिटेडको ३५ करोड, राधी विद्युत् कम्पनीको ३२ करोड, एनआरएन...

नेप्सेको कारोबार ३ अर्बमै खुम्चियो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज परिसूचक ४.१५ अङ्कले घटेको छ । साताको दोस्रो दिन सोमबार बजार परिसूचक २५६१.९४ अङ्कमा झरेको हो । बजारमा आज ४ अर्ब ५१ करोडको कारोबार भएको छ । बजारमा आज ९१ कम्पनीको मूल्य बढेको छ ।...

सेयर बजारमा सामान्य गिरावट, साढे ४ अर्बको कारोबार संग्रह

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अङ्कले घटेर बन्द भएको छ। आइतबार नेप्से परिसूचक ३०.०२ अङ्क घटेर २५६६.०९ विन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.९० अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स २.४२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स...

नेप्से परिसूचक ३०.०२ अङ्क घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १२ दशमलव १७ अङ्कले बढेर दुई हजार ६०७ दशमलव ४२ को विन्दुमा कायम भएको हो । आज ३१२ कम्पनीको ९२ लाख १८ हजार ८१० कित्ता...

सुध्रियो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ६४ अङ्कले घटेर दुई हजार ५९५ दशमलव २४ को विन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक एक दशमलव ०५ प्रतिशतले घटेको हो । आज ३२२ कम्पनीको एक करोड तीन लाख...

घट्यो नेप्से

काठमाडौँ । साताको दोस्रो दिन नेप्से परिसूचक ८.२४ अंकले घटेर २६२२.८९ विन्दुमा कायम भएको छ। आज बजारमा कुल ६ अर्ब ५ करोड २२ लाख २६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ, जुन अघिल्लो दिनको ९ अर्बभन्दा कम हो। आज ७२...

नेप्से परिसूचक सामान्य घट्यो, कारोबार रकम घट्दै ६ अर्ब पुग्यो

काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से ३१ अंक बढेको छ। गत साताको अन्तिम दिन बिहीबार ३४ अंक बढेको नेप्से सूचक आइतबार पनि बढेको हो । वित्तीय प्रणालीको घट्दो ब्याजदर सँगै अधिक तरलताले धितोपत्र बजारमा लगानी बढेको देखिन्छ। फागुनमा तोकिएको...

बढ्यो नेप्से

काठमाडौं । अघिल्लो दिन ६२ अंक बढेको सेयर बजार बुधबार भने ५ अंक घटेको छ । सो अंकको कमीसँगै बजार परिसूचक नेप्से २५६६ मा कायम भएको छ। कारोबारका क्रममा दिउँसो ११ ः ४६ बजे र १२ ः २१ बजे नेप्सेले...

घट्यो नेप्से

काठमाडौं। सेयर बजारमा ६२ अंकको वृद्धि भएको छ। साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढेर २५७१.३४ विन्दुमा पुगेको छ। सोमबार सार्वजनिक बिदा परेकाले कारोबार भएन। साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से ५.१९ अंकले बढेर २५०९.०४ विन्दुमा...

बढ्यो नेप्से

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology