काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। इन्डियन आयल कर्पोरेसनबाट नयाँ मूल्य बढेर आएपछि निगमले नेपालमा पनि मूल्य बढाएको हो। निगमले पेट्रोलमा २, डिजेल र मट्टितेलमा ४ रुपैयाँका साथै हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology