शुक्रबार, मंसिर १९, २०८२
English
Follow us:
प्रतिनिधिसभा

काठमाडौँ। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा प्रारम्भिक...

प्रतिनिधिसभा विघटनविरुद्धको रिटको सुनुवाइ आजदेखि

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे संघय संसद् भवन, नयाँ बानेश्वरमा बस्दै छ। बैठकमा सञ्चार तथा सूचना प्रविधि, स्वास्थ्य तथा जनसंख्या, कृषि तथा पशुपन्छी विकास तथा ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने...

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ। बैठकको कार्यसूचीअनुसार सभामुखले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने छन्। प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको ‘जलस्रोत...

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ। भूमिसम्बन्धी केही नेपाल ऐनलाई संधोधन गर्ने विधेयक २०८२ प्रतिनिधिसभाबाट पारित भएको छ। शुक्रबार बसेको सभाको बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संधोधन गर्ने विधेयक २०८२ पारित...

भूमि विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार आज अपराह्न १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र ऊर्जा जलस्रोत तथा...

प्रतिनिधिसभामा मन्त्रीहरूसँग प्रश्नोत्तर

काठमाडौँ। संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक मंगलबार अपराह्न १ः०० बजेका लागि बोलाइएको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आव २०८०/८१’ पेस गर्ने सम्भावित कार्यसूची छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी...

दुवै सदनको बैठक बस्दै

काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची...

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज प्रतिनिधिसभाको संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः०० बजे बस्दैछ। आजको बैठकमा ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ लाई पारित गर्ने कार्यसूची छ। त्यसअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयक सदनमा दफावार छलफल गरियोस् भन्ने...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर चल्ने

काठमाडौँ। प्रतिनिधिसभाको बैठक आज बस्दैछ। आज दिउँसो अपराह्न १ः०० बजे नयाँ बानेश्वरमा बैठक बस्दैछ। आजको बैठकमा संघीय संसद्का महासचिव ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ को सम्बन्धमा राष्ट्रपतिबाट प्राप्त सन्देशको जानकारी गराइनेछ। लेखा समितिका...

प्रतिनिधिसभा बैठक बस्दै

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology