काठमाडौँ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङ तुल्सीपुर उपमहानगरपालिका १९ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका ७ मूलपानी बस्ने ४५ वर्षीय वसन्त योगी छन्। उनलाई प्रहरीले शुक्रबार काठमाडौंबाट...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology