काठमाडौं। दक्षिण कोरियाका राष्ट्रपति यून सुक युल पक्राउ परेका छन्। राष्ट्रपति पदमै रहेका बेला पक्राउ पर्ने युन पहिलो व्यक्ति हुन् । उनीमाथि लागेको महाअभियोगको अहिले छानबिन जारी रहेको छ । मार्सल ल घोषणा गरेपछि उनको चर्को आलोचना भएको थियो ।...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology