काठमाडौँ। नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) रमेश थापा वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका भएसँगै दर्ज्यानी चिह्न प्रदान गरिएको छ। उनलाई आज एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक बसन्तवहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। ...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology