चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक शनिबार राति सौराहामा सम्पन्न भएको छ । बैठकले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने आधार तयारीका लागि दलहरूसहित सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक आजदेखि सुरु हुने भएको छ । चितवनको सौराहामा बस्ने बैठकले पार्टीको आगामी रणनीति तय गर्ने बताइएको छ । बैठकमा ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने पार्टी सचिवालय सदस्य हरि ढकालले बताउनुभयो ।...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सचिवालय विस्तार गर्दै चार जना नयाँ सदस्य थपेको छ। पार्टी विधानको धारा २६ अनुसार सभापति रवि लामिछानेले सोबिता गौतम, गणेश पराजुली, शिशिर खनाल र हरि ढकाललाई सचिवालय सदस्यमा मनोनीत गर्नुभएको छ। सभापतिको सिफारिसमा...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । मंगलबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने तय भएको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। उहाँका अनुसार, बैठकमा मुख्यतया सात एजेन्डामा छलफल हुने छ। जसमा...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य डा.तोसिमा कार्कीले पार्टीलाई तत्काल रूपान्तरण गर्नुपर्ने बताउनुभएको छ। उहाँले पार्टीलाई जनताले ठूलो आशा र भरोसाका साथ हेरेको भए पनि पछिल्ला घटनाक्रमका कारण केही प्रश्न उठ्न थालेको भन्दै संगठनलाई पुनःमूल्यांकन र पुनर्संरचना...
काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भदौ २४ गते प्रदर्शनका क्रममा ध्वस्त भएका सरकारी भवनहरूको पुनर्निर्माण गर्न श्रमदान अभियान चलाउने भएको छ। केन्द्रीय र्याट समन्वय विभाग प्रमुख बैकुण्ठ थापाले विज्ञप्ति जारी गर्दै सडक तथा सार्वजनिक यातायात सहज बनाउन प्रहरी प्रशासनसँग सहकार्य...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी पुस्तासहितको अनिवार्य सहभागितामा सर्वपक्षीय सहमतिबाट प्रधानमन्त्रीका लागि प्रस्तावित उम्मेदवारप्रति समर्थन जनाएको छ। तत्कालिक प्रस्ताव राख्दै रास्वपाले सो उम्मेदवारले बृहत् राजनीतिक अनुमोदन प्राप्त गर्ने पनि शुभेच्छा राखेको छ। प्रस्तावमा भनिएको छ, ‘नेपालको संविधानको मर्म, संघीय...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसदले राजीनामा दिने भएका छन्। रास्वपाका प्रवक्ता मनीष झाका अनुसार पार्टी सचिवालयले दिएको निर्देशन संसदीय दलको कार्यालयले एकमत मानेर राजीनामा घोषणा गरेका हुन्। रास्वपाका २१ सांसद छन्। विसं २०८२ भदौ २४ नेसं ११४५ ञंलागा...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसदहरूले राजीनामा दिने तयारी गरेका छन्। उनीहरूले जेनजीको आन्दोलनको समर्थन गर्न सांसद पदबाट राजीनामा दिने तयारी गरेका हुन्। केही सांसदहरूले यसअघि नै राजीनामा दिइसकेका छन्। ...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology