काठमाडौँ। लामो समयदेखि काठमाडौँकेन्द्रित पत्रकार गरेका श्यामसुन्दर पुडासैनीको निधन भएको छ। नेपाल भ्युज अनलाइनमा कार्यरत युवा पत्रकार पुडासैनीको हृदयघातका कारण निधन भएको जनाइएको छ। गएराति चाबहिलको हेल्पिङ्ग ह्याण्ड सामुदायिक अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । हृदयाघातको...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology