काठमाडौं। महिला प्रधानमन्त्री टी–२० कप क्रिकेटको उपाधिका लागि विभागीय टिम एपीएफ र सुदूरपश्चिम आमनेसामने हुने भएका छन्। बागमती प्रदेशलाई ३० रनले पराजित गर्दै सुदूरपश्चिम प्रदेशले फाइनलमा स्थान पक्का गरेको हो। सुदूरले दिएको ११३ रनको लक्ष्य पछ्याएको बागमतीले दुई बल बाँकी...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology