काठमाडौं। हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी युद्धविरामको पहिलो चरणमा नछुट्ने भएका छन् । इजरायलले युद्धविरामको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सूची सार्वजनिक गरेको छ । जसमा जोशीको नाम उल्लेख छैन । सुदूरपश्चिम विश्वविद्यालयका कृषिविज्ञान विद्यार्थी विपिन...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology